शब्दकोश प्रविष्टि
दुहिनु
क.क्रि.
क.क्रि. [दुहु+इ+नु] दुहुने काम गरिनु; गाईबस्तुको थुन निचोरेर दुध निकालिनु ।
व्युत्पत्ति
[दुहु+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027624- मुद्रित पृष्ठ
- 621
शब्दकोश प्रविष्टि
क.क्रि. [दुहु+इ+नु] दुहुने काम गरिनु; गाईबस्तुको थुन निचोरेर दुध निकालिनु ।
[दुहु+इ+नु]
npbs2075-10-027624