शब्दकोश प्रविष्टि

दुहाई

वि.
  1. कुनै बिमारी हटाउन झारफुक गर्दा प्रयोग गरिने शब्द; दोहोलो ।

  2. सङ्कटमा परेका बेलामा रक्षाका निम्ति अरूलाई बोलाउने शब्द; गुहार ।

  3. दुःखका बेलामा कतैबाट सहायता पाउन दीनतापूर्वक गरिने याचना ।

व्युत्पत्ति

[सं. द्वि+आह्वाय]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027621
मुद्रित पृष्ठ
621