शब्दकोश प्रविष्टि

दुष्यन्त

ना.

ना. [सं.] पुरुवंशका पुराणप्रसिद्ध एक राजा; 'अभिज्ञान शाकुन्तलम्' नाटकका नायक; शकुन्तलाका पति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027607
मुद्रित पृष्ठ
621