शब्दकोश प्रविष्टि

दुष्प्रवृत्ति

ना.वि.
  1. नराम्रो वा खराब स्वभाव; दुष्प्रकृति । वि.

  2. खराब स्वभाव भएको; नराम्रो बेहोरा भएको; नीच प्रवृत्तिको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027604
मुद्रित पृष्ठ
621