शब्दकोश प्रविष्टि

दुष्ट

वि.
  1. अर्कालाई दुःख दिने स्वभाव भएको; दुर्जन ।

  2. दोषयुक्त; दोषी ।

  3. छुच्चो; दुच्छर ।

  4. दोष भएको; दूषित; बिटुलो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027589
मुद्रित पृष्ठ
621