शब्दकोश प्रविष्टि
दुश्चेष्टा
ना.
कुचेष्टा; खराब चेष्टा ।
असाध्य बिमारीका रोगीहरूमा देखिने कुलक्षण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027574- मुद्रित पृष्ठ
- 620
शब्दकोश प्रविष्टि
कुचेष्टा; खराब चेष्टा ।
असाध्य बिमारीका रोगीहरूमा देखिने कुलक्षण ।
[सं.]
npbs2075-10-027574