शब्दकोश प्रविष्टि
दुर्बुद्धि
वि.ना.
खराब वा हीनबुद्धि भएको; बुद्धि बिग्रेको; बुद्धि नभएको; हीनबुद्धि । ना.
नराम्रो बुद्धि; कुबुद्धि, कुमति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027514- मुद्रित पृष्ठ
- 619
शब्दकोश प्रविष्टि
खराब वा हीनबुद्धि भएको; बुद्धि बिग्रेको; बुद्धि नभएको; हीनबुद्धि । ना.
नराम्रो बुद्धि; कुबुद्धि, कुमति ।
[सं.]
npbs2075-10-027514