शब्दकोश प्रविष्टि

दुर्छे

वि.
  1. दुहुँदा लात्ती र सिङ चलाउने र दुध दुहुन नदिने (गाई; लताहा पशु ।)

  2. दुष्ट स्वभावको; दुर्जन ।

  3. दुर्वचन बोल्ने; पचमुखा; मुखाले ।

व्युत्पत्ति

[सं. दुश्चर > दुच्छर+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027489
मुद्रित पृष्ठ
619