शब्दकोश प्रविष्टि

दुर्ग्रह

वि.ना.
  1. मुस्किलले मात्र समाउन वा ग्रहण गर्न सकिने । ना.

  2. अनिष्टकारक वा नराम्रो फल दिने ग्रह ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027484
मुद्रित पृष्ठ
618