शब्दकोश प्रविष्टि
दुर्गुण
ना.
कुनै पनि व्यक्तिमा हुने खराब स्वभाव वा अरूको हानिनोक्सानी गर्ने, गराउने दूषित क्रियाशीलता ।
कुनै पदार्थमा विकार उत्पन्न गराउने दोष ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027480- मुद्रित पृष्ठ
- 618
शब्दकोश प्रविष्टि
कुनै पनि व्यक्तिमा हुने खराब स्वभाव वा अरूको हानिनोक्सानी गर्ने, गराउने दूषित क्रियाशीलता ।
कुनै पदार्थमा विकार उत्पन्न गराउने दोष ।
[सं.]
npbs2075-10-027480