शब्दकोश प्रविष्टि

दुर्गा पूजा

ना.
  1. दुर्गाको पूजा; दुर्गार्चना ।

  2. हिन्दूहरूबाट आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्ममा दुर्गाको प्रतिमा स्थापित गरेर गरिने पूजन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027477
मुद्रित पृष्ठ
618