शब्दकोश प्रविष्टि
दुर्गा
ना.
आदिशक्तिका रूपमा मानिने, दुर्गनामक राक्षसलाई वध गरेकोले यो नाम रहेकी, एक प्रसिद्ध देवी ।
अनेक असुरहरूको विनाश गर्ने आठ हात भएकी तथा सिंहवाहिनी भनी मानिएकी हिन्दूधर्मकी प्रख्यात एक देवी ।
नौ वर्षकी कन्या वा कुमारी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027476- मुद्रित पृष्ठ
- 618