शब्दकोश प्रविष्टि
दुर्गत
वि.
दुर्गतिमा परेको; बिल्लीबाठ भएको; खराब हालतको ।
दीनहीन अवस्थाको; दुःखी; दीन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027463- मुद्रित पृष्ठ
- 618
शब्दकोश प्रविष्टि
दुर्गतिमा परेको; बिल्लीबाठ भएको; खराब हालतको ।
दीनहीन अवस्थाको; दुःखी; दीन ।
[सं.]
npbs2075-10-027463