शब्दकोश प्रविष्टि
दुर्ग
ना.वि.
प्राचीन समयमा खासखास स्थलको सुरक्षाका निम्ति विशेष गरी पहाडमाथि बनाइएका ठुलठुला किल्ला; ससाना राज्यको राजधानी वा प्रमुख केन्द; कोट; गढी ।
शत्रुको आवागमन हुन नसक्ने गरी बनाइएका कुनै पनि सुरक्षित स्थान वा किल्ला (जलदुर्ग, वनदुर्ग इ.) ।
जान नसकिने बाटो; दुर्गम पथ । वि.
पुग्न नसकिने; जान कठिन; दुर्गम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027462- मुद्रित पृष्ठ
- 618