शब्दकोश प्रविष्टि

दुराचार

ना.वि.
  1. नराम्रो आचरण; अशोभनीय चालचलन । वि.

  2. नराम्रो व्यवहार वा शीलस्वभावको; दुराचारी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027436
मुद्रित पृष्ठ
617