शब्दकोश प्रविष्टि
दुरभिसन्धि
ना.
ना. [सं.] खराब उद्देश्य लिएर गरिएको गुप्त सम्झौता; षड्यन्त्रपूर्ण सन्धि ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027429- मुद्रित पृष्ठ
- 617
शब्दकोश प्रविष्टि
ना. [सं.] खराब उद्देश्य लिएर गरिएको गुप्त सम्झौता; षड्यन्त्रपूर्ण सन्धि ।
[सं.]
npbs2075-10-027429