शब्दकोश प्रविष्टि

दुरधिगम

वि.
  1. मुस्किलसँग मात्र जानिने; दुर्ज्ञेय ।

  2. ठुलो परिश्रमले मात्र पाउन सकिने; दुष्प्राप्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027426
मुद्रित पृष्ठ
617