शब्दकोश प्रविष्टि

दुम्स्यैलो

वि.

वि. [√ दम्स्याइलो] अलिअलि भिरालो वा थोरथोरै ओरालो परेको (ठाउँ, पाखो आदि); दम्स्याइलो ।

व्युत्पत्ति

[√ दम्स्याइलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027421
मुद्रित पृष्ठ
617