शब्दकोश प्रविष्टि
दुम्बा
ना.
ना. [फा. दुँब] पुच्छरको झुप्पो जाँताको फग्ल्याँटाजस्तो हुने एक जातको भेडो ।
व्युत्पत्ति
[फा. दुँब]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027417- मुद्रित पृष्ठ
- 617
शब्दकोश प्रविष्टि
ना. [फा. दुँब] पुच्छरको झुप्पो जाँताको फग्ल्याँटाजस्तो हुने एक जातको भेडो ।
[फा. दुँब]
npbs2075-10-027417