शब्दकोश प्रविष्टि

दुम्ची

ना.

ना. [फा. दुमची] घोडाको पुच्छरमा अड्काइने काठीको अवयव ।

व्युत्पत्ति

[फा. दुमची]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027414
मुद्रित पृष्ठ
617