शब्दकोश प्रविष्टि
दुमो
ना.
कुनै वस्तु अर्कालाई दिँदा सह नजाओस् भन्ने हेतुले झिकेर राखिने थोरै अंश ।
जगेडा; अवशेष ।
ज्यादै थोरै अंश वा मात्रा ।
व्युत्पत्ति
[फा. दुम (पुच्छर)+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027412- मुद्रित पृष्ठ
- 617
शब्दकोश प्रविष्टि
कुनै वस्तु अर्कालाई दिँदा सह नजाओस् भन्ने हेतुले झिकेर राखिने थोरै अंश ।
जगेडा; अवशेष ।
ज्यादै थोरै अंश वा मात्रा ।
[फा. दुम (पुच्छर)+ओ]
npbs2075-10-027412