शब्दकोश प्रविष्टि
दुबो
ना.
ना. [सं. दूर्वा] हरियो, लाम्चा र मसिना पात हुने, चार केस्रा परेको आँख्लैपिच्छे जरा हाल्ने प्रसिद्ध लहरे भुईंझार; गणेश, लक्ष्मी आदि देवतालाई फूलका रूपमा चढाइने र चौर, बगँचा आदि सिँगार्न उमारिने सोही झार वा घाँस ।
व्युत्पत्ति
[सं. दूर्वा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027406- मुद्रित पृष्ठ
- 617