शब्दकोश प्रविष्टि

दुबिधा

[सं. द्विविधा] यसो हो वा त्यसो हो भन्ने निर्णय नभई दोमन भएको अवस्था; दोधार; दोमन ।

व्युत्पत्ति

[सं. द्विविधा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027404
मुद्रित पृष्ठ
617