शब्दकोश प्रविष्टि

दुन

ना.

ना. [√ दुनु] चारैतिर पहाडले घेरिएको वा दुई पर्वतका माझको समतल बेसी; उपत्यका ।

व्युत्पत्ति

[√ दुनु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027385
मुद्रित पृष्ठ
616