शब्दकोश प्रविष्टि

दुधदानी

ना.

ना. दुधको मुन्टाको आकारको प्लास्टिक वा सिसीको एकापट्टि मुन्टो लगाई बालकलाई दुध खुवाउने भाँडो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027359
मुद्रित पृष्ठ
616