शब्दकोश प्रविष्टि
दुगुरादुगुर
ना.
सामूहिक दुगुराइ; दगुरादगुर ।
आपत् परेको बेला सामूहिक रूपले दौडने र भाग्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027328- मुद्रित पृष्ठ
- 615
शब्दकोश प्रविष्टि
सामूहिक दुगुराइ; दगुरादगुर ।
आपत् परेको बेला सामूहिक रूपले दौडने र भाग्ने काम ।
npbs2075-10-027328