शब्दकोश प्रविष्टि

दुखसास्ती

ना.
  1. कुनै काम गर्दा दुःख गरेबापत दिइने, पाइने वा हुने लाभ; त्यस्तो पारिश्रमिक वा ज्याला ।

  2. दुःख गरेअनुसारको धेरथोर आय; दुःखसान्ती ।

  3. दुःख र शासना ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027311
मुद्रित पृष्ठ
615