शब्दकोश प्रविष्टि
दुकूल
ना.
शरीरको कम्मरभन्दा माथि कानसमेत ढाकिने हिसाबले ओढिने बर्को; रेसमी पछ्यौरा ।
कपडा; लुगाफाटो ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027301- मुद्रित पृष्ठ
- 614
शब्दकोश प्रविष्टि
शरीरको कम्मरभन्दा माथि कानसमेत ढाकिने हिसाबले ओढिने बर्को; रेसमी पछ्यौरा ।
कपडा; लुगाफाटो ।
[सं.]
npbs2075-10-027301