शब्दकोश प्रविष्टि
दुःसह
वि.
मुस्किलसँग मात्र सहन सकिने; सहन कठिन ।
सहनै नसकिने; असह्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027263- मुद्रित पृष्ठ
- 614
शब्दकोश प्रविष्टि
मुस्किलसँग मात्र सहन सकिने; सहन कठिन ।
सहनै नसकिने; असह्य ।
[सं.]
npbs2075-10-027263