शब्दकोश प्रविष्टि
दुः
उप. [सं.] कुनै नाम, विशेषण आदि शब्दका अघिल्तिर जोडिई खराब, निन्दित आदि अर्थ बुझाउने पूर्वसर्ग (दुःसाहस, दुःसाध्य, दुःस्वप्न इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027234- मुद्रित पृष्ठ
- 613
शब्दकोश प्रविष्टि
उप. [सं.] कुनै नाम, विशेषण आदि शब्दका अघिल्तिर जोडिई खराब, निन्दित आदि अर्थ बुझाउने पूर्वसर्ग (दुःसाहस, दुःसाध्य, दुःस्वप्न इ.) ।
[सं.]
npbs2075-10-027234