शब्दकोश प्रविष्टि
दीर्घावकाश
ना.
ना. कुनै शैक्षिक संस्था वा यस्तै निकायका दुई सत्रका बिचको लामो बिदा; लामो छुट्टी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027231- मुद्रित पृष्ठ
- 613
शब्दकोश प्रविष्टि
ना. कुनै शैक्षिक संस्था वा यस्तै निकायका दुई सत्रका बिचको लामो बिदा; लामो छुट्टी ।
npbs2075-10-027231