शब्दकोश प्रविष्टि

दीर्घजीवी

वि.

वि. धेरै समयसम्म बाँच्ने; लामो आयु पाएको; चिरञ्जीवी; चिरायु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027218
मुद्रित पृष्ठ
613