शब्दकोश प्रविष्टि

दीर्घकालीन ऋण

ना.

ना. कुनै निर्दिष्ट योजना वा लगानीअन्तर्गत कुनै उद्योग, व्यवसाय आदिका निम्ति सर्तअनुसार सरल ब्याजमा लामो समयका लागि प्रदान गरिने ऋण ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027217
मुद्रित पृष्ठ
613