शब्दकोश प्रविष्टि

दीपस्तम्भ

ना.
  1. बत्ती बाल्ने भाँडो; पानस ।

  2. तलदेखि माथिसम्म बत्ती बाल्न हुने गरी बनाइएको दीपाकार स्तूप ।

  3. जहाजको मार्ग–निर्देशन गर्न वा खतरा आदिको सङ्केत गर्न बालिने अग्लो स्तम्भ; प्रकाशस्तम्भ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027206
मुद्रित पृष्ठ
613