शब्दकोश प्रविष्टि

दीपनीय

वि.
  1. उज्यालो पार्न उपयुक्त; बाल्न सकिने; प्रकाश्य ।

  2. उत्तेजित वा तीव्र पार्न योग्य; उत्तेजनीय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027204
मुद्रित पृष्ठ
613