शब्दकोश प्रविष्टि

दिवास्वप्न

ना.
  1. मनमा विभिन्न तर्कका लहर चल्नाले खेल्ने असम्भव कल्पना; मनको लड्डु घिउसित खाने काम ।

  2. दिनमै सपना देख्ने काम; दिउसोको सपना ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027155
मुद्रित पृष्ठ
611