शब्दकोश प्रविष्टि

दिवालिया

वि.

वि. [हि.] आर्थिक अवस्था नराम्ररी खस्केको; दिवाला भएको; टाट उल्टेको ।

व्युत्पत्ति

[हि.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027153
मुद्रित पृष्ठ
611