शब्दकोश प्रविष्टि
दिलदार
वि.
राम्रो दिल वा उदारता भएको; स्नेहपूर्ण स्वभावको; दयालु; दानी ।
रसिक स्वभावको; रउसे ।
दिलको प्यार पाउने; मायालु; प्रेमी (व्यक्ति) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027126- मुद्रित पृष्ठ
- 611
शब्दकोश प्रविष्टि
राम्रो दिल वा उदारता भएको; स्नेहपूर्ण स्वभावको; दयालु; दानी ।
रसिक स्वभावको; रउसे ।
दिलको प्यार पाउने; मायालु; प्रेमी (व्यक्ति) ।
npbs2075-10-027126