शब्दकोश प्रविष्टि

दियाल

ना.

ना. लेकतिर पाइने, बोक्रा र तेल औषधीका रूपमा प्रयोग गरिने, देवदारका जातको एक रुख; दियालो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027111
मुद्रित पृष्ठ
610