शब्दकोश प्रविष्टि
दिमागी
वि.
दिमागसँग सम्बन्धित; दिमागको; मगजदार ।
अभिमानी; घमन्डी ।
दिमाग भएको; समझदार; जेहेनदार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027106- मुद्रित पृष्ठ
- 610
शब्दकोश प्रविष्टि
दिमागसँग सम्बन्धित; दिमागको; मगजदार ।
अभिमानी; घमन्डी ।
दिमाग भएको; समझदार; जेहेनदार ।
npbs2075-10-027106