शब्दकोश प्रविष्टि
दिब्री
ना.
ना. टिन वा कसकुट आदि धातुको सानो टोक्रीको मुखमा पारिने छेडमा सलेदो लगाउने प्वालसहितको बिर्को भएको मट्टितेल बाल्ने बत्ती; ढिब्री; कुपी; टुकी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027103- मुद्रित पृष्ठ
- 610
शब्दकोश प्रविष्टि
ना. टिन वा कसकुट आदि धातुको सानो टोक्रीको मुखमा पारिने छेडमा सलेदो लगाउने प्वालसहितको बिर्को भएको मट्टितेल बाल्ने बत्ती; ढिब्री; कुपी; टुकी ।
npbs2075-10-027103