शब्दकोश प्रविष्टि
दिने
वि.
दिनसम्बन्धी; दिनको (पाँचदिने, दशदिने, पन्ध्रदिने इ.) ।[दि+नु+ए]
कुनै चिज प्रदान गर्ने ।
व्युत्पत्ति
[दिन+ए]
[दि+नु+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027096- मुद्रित पृष्ठ
- 610
शब्दकोश प्रविष्टि
दिनसम्बन्धी; दिनको (पाँचदिने, दशदिने, पन्ध्रदिने इ.) ।[दि+नु+ए]
कुनै चिज प्रदान गर्ने ।
[दिन+ए]
[दि+नु+ए]
npbs2075-10-027096