शब्दकोश प्रविष्टि

दिनिका

ना.

ना. [सं.] दिनभर काम गरेबापत पाइने पारिश्रमिक; एक दिनको ज्याला; दिनभरको मजुरी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027095
मुद्रित पृष्ठ
610