शब्दकोश प्रविष्टि
दिनान्त
ना.
ना. [सं.] दिन सकिने र रात सुरु हुने समय; सायङ्काल; सन्ध्या; साँझ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027093- मुद्रित पृष्ठ
- 610
शब्दकोश प्रविष्टि
ना. [सं.] दिन सकिने र रात सुरु हुने समय; सायङ्काल; सन्ध्या; साँझ ।
[सं.]
npbs2075-10-027093