शब्दकोश प्रविष्टि
दिज्यू
ना.
ना. [दिदी+ज्यू] दिदीलाई आदरपूर्वक सम्बोधन गरिने शब्द; 'दिदीज्यू'को छोटो रूप ।
व्युत्पत्ति
[दिदी+ज्यू]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027062- मुद्रित पृष्ठ
- 609
शब्दकोश प्रविष्टि
ना. [दिदी+ज्यू] दिदीलाई आदरपूर्वक सम्बोधन गरिने शब्द; 'दिदीज्यू'को छोटो रूप ।
[दिदी+ज्यू]
npbs2075-10-027062