शब्दकोश प्रविष्टि
दिग्विजय
ना.
राजामहाराजाहरूले देशदेशान्तरमा गई आफ्नो मान र प्रतिष्ठा कायम गर्न अर्काको मुलुक जित्ने काम ।
विद्वान्हरूले देशविदेशका विद्वान्हरूलाई शास्त्रार्थद्वारा हराउने काम वा त्यसरी आफ्नो विद्वत्ता र प्रतिष्ठा राख्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027060- मुद्रित पृष्ठ
- 609