शब्दकोश प्रविष्टि

दिग्बन्धन

ना.

ना. [सं.] श्राद्धादि कार्यमा पितृकार्य सुरु हुनुभन्दा पहिले चारैतिर तिल, कुश आदि छर्किने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027054
मुद्रित पृष्ठ
609