शब्दकोश प्रविष्टि
दिग्दाह
ना.
ना. [सं.] सन्ध्या समयमा क्षितिजमा आगो लागेको जस्तो देखिने र सो हुनु अशुभ मानिने एक प्राकृतिक विलक्षण घटना वा दृश्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027052- मुद्रित पृष्ठ
- 609
शब्दकोश प्रविष्टि
ना. [सं.] सन्ध्या समयमा क्षितिजमा आगो लागेको जस्तो देखिने र सो हुनु अशुभ मानिने एक प्राकृतिक विलक्षण घटना वा दृश्य ।
[सं.]
npbs2075-10-027052