शब्दकोश प्रविष्टि

दिगो

वि.ना.
  1. लामो वा धेरै अवधिसम्म टिक्न सक्ने; टिकाउ; खपाउ । ना.

  2. स्थिरता; निश्चलता ।

व्युत्पत्ति

[सं. दीर्घ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-027045
मुद्रित पृष्ठ
609