शब्दकोश प्रविष्टि
दिगन्तर
ना.
दुई दिशाका बिचको ठाउँ; दिशान्तर; कोण ।
उपदिशा; विदिशा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-027032- मुद्रित पृष्ठ
- 609
शब्दकोश प्रविष्टि
दुई दिशाका बिचको ठाउँ; दिशान्तर; कोण ।
उपदिशा; विदिशा ।
[सं.]
npbs2075-10-027032